विस्तारै सहज बन्दै कोरोनाकाे उपचार (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विस्तारै सहज बन्दै कोरोनाकाे उपचार (भिडियाेसहित)

काठमाडौं । विश्वलाइ नै अक्रान्त बनाएको कोरोना संक्रमणको उपचारमा भएका विभिन्न प्रयासका बाबजुद धेरै देशहरु समस्यामा छन् । उपचारका लागि आवश्यक उपकरणको जोहो अहिले विश्वका कतिपय मुलुकलाई चुनौतीको विषय बनेको छ । नेपाल पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा देखिएको बेड र अक्सिजन अभाव विस्तारै सहज हुँदै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);