पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म नेपालमा ८१. ९ प्रतिशत कोरोना संक्रमणबाट निको भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर गरिएका २० हजार ८ सय १3 जनाको पीसीआर–एन्टिजेन परीक्षणमा ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय १ संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);