भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३८ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५३ हजार ४ सय ८५ मा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १ सय २८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २९ हजार १ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टाका २ लाख ३८ हजार २२ लगायत भारतमा संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५६ लाख ९२ हजार १ सय पुगेको छ ।

हाल भारतमा २० लाख २६ हजार ९२ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म २१ करोड ३१ लाख ५४ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);