मनाङ्गेद्धारा दोस्राे पटक खेलकुद मन्त्रीको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

मनाङ्गेद्धारा दोस्राे पटक खेलकुद मन्त्रीको सपथ ग्रहण

गण्डकी। गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे उर्फ राजीव गुरुङले सपग लिएका छन् । आइतबार गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण लिएका हुन् । मनङ्गेलाई वैशाख १६ गते समाजिक विकास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा पुन नियुक्त गरिएको हो ।

७ मन्त्रालय रहेको गण्डकीमा मनाङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पु¥याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।

Leave a Reply