प्रदेश ४ का मुख्यमन्त्री गुरुङद्वारा शपथग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश ४ का मुख्यमन्त्री गुरुङद्वारा शपथग्रहण

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख बाबुराम कुबँरले मुख्यमन्त्रीमान नियुक्त भएका गुरुङलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

आइतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङ सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री गुरुङ्गले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);