काठमाडौं । जनता समाजवादी पार्टी जसपा वैचारिक रुपले दुई धारमा विभाजित भएको छ । मधेश मुद्दाका कारण एक भएका दल सत्ताको विवादका कारण विभाजित हुँदा लामो समयदेखि उठाउँदै आएका मागहरु ओझेलमा पर्दै आएका छन् । यतिबेला मधेशवादी दलहरु निर्णायक अवस्थामा किन मिल्न सक्दैनन् भन्ने प्रश्न पेचिलो बनेको छ ।
जसपा वैचारिक रुपले दुई धारमा विभाजित (भिडियाेसहित)
ताजा समाचार
कुनैपनि प्रकारकाे छानबिनका लागि तयार छु : प्रचण्ड
१७ घन्टा अघि
मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक लाेकार्पण
१७ घन्टा अघि




