नेपालमा १ हजार २४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

नेपालमा १ हजार २४ जनामा कोरोना संक्रमण

काठमाडौं, २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

१ घन्टा अघि