नेपालमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा कस्तो छ कोरोना भाइरसको पछिल्लो अवस्था ?

काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या वृद्धि हुँदै आएको छ । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१ हजार ६४५ नमूनामध्ये ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);