काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ सय ८४ महिला र ६ सय २३ पुरुष गरी जम्मा ११ सय ७ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
५ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
७ घन्टा अघि




