काठमाडौं, १८ असोज । सीमा विवाद चर्किरहँदा भारतसंँगको वार्ता अनिश्चित बन्दै गईरहेको छ । नेपालले वार्ताको लागि भारतलाई पटक पटक पत्राचार गर्दा समेत भारत तयार नभएपछि वार्ता अनिश्चित बनेको हो । छिमेकी राष्ट्रहरुसंँग बिग्रेको सम्बन्धलाई लिएर भारतीय सदनमा मोदी सरकारको चर्को आलोचना भएपछि भारतले छिमेकी देशहरुसंँग वार्ता प्रकृया अगाडि बढाएको छ । बङ्गलादेश, श्रीलंका लगाएतका छिमेकी राष्ट्रहरुसंग बिग्रेको सम्बन्ध सुधारको लागी वार्ता गरिरहेको भारत, नेपालसंग वार्ताको लागि भने अनिच्छुक देखिन्छ ।
सीमा विवादमा भारतसंँगको वार्ता अनिश्चित बन्दै (भिडियोसहित)
ताजा समाचार
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित
२१ मिनेट अघि
सर्लाही-४ मा अमरेशकुमार सिंह विजयी, गगन थापा पराजित
२६ मिनेट अघि
झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली पराजित
११ घन्टा अघि




