स्पेनिस ला लिगामा रियल मड्रिडको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनिस ला लिगामा रियल मड्रिडको जित

एजेन्सी, १५ असार । आइतबार राति भएको खेलमा रियल मड्रिडलले इस्पानोयललाई १–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । पहिलो हाफका अन्तिममा रियलले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको रियलले दोस्रो हाफमा पनि धेरै अवसर पाएपनि गोल भने गर्न सकेन र पहिलो हाफमा गरेको एकमात्र गोल निर्णायक बन्यो । जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दुरी दुई अंकमा पुर्याएको छ ।

३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);