पर्साको पटेर्वा सुगौलीमा कांग्रेसलाई पछि पार्दै एमालेको छलाङ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

पर्साको पटेर्वा सुगौलीमा कांग्रेसलाई पछि पार्दै एमालेको छलाङ

UML-congress

पर्सा, ४ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा (एमाले) अघि लागेको छ। सुरुवातबाटै अग्र स्थानमा रहेको कांग्रेस पछिल्लो मत परिणामबाट पछाडी परेको हो।

एमालेका अध्यक्ष पदका उम्मेदवार हरिबाबु चौधरी २५९० मतका साथ अग्र स्थानमा रेका छन्। उनलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार दिनेश चौधरीको २२८४ मत छ ।

उपाध्यक्षमा भने कांग्रेसका ममता चौधरी २५५० मतका साथ अग्र स्थानमा छन्। उनलाई एमालेका सञ्जु चौधरीले २५०० मतका साथ पछ्याईरहेही छन्।