विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विदेशमा मृत्यु भएका २३ नेपालीको शव काठमाडौं ल्याइयो

shab

काठमाडौं, ५ असार । विभिन्न मुलुकमा मृत्यु भएका २३ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । कतारबाट २० वटा, दुबईबाट एउटा र कुवेतबाट दुईवटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । ल्याइएको सबै २३ जनाको शव मध्ये ७ जनाको शव व्यवस्थापन काठमाडौंमा गरिनेछ भने अन्यको सम्बन्धित गृह जिल्ला पठाइने व्यवस्था मिलाइने भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);