इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान

काठमाडौं, १४ कात्तिक । द्धन्द्धग्रस्त इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका थप २ नेपालीको शव पहिचान भएको छ ।

हमासले दक्षिणी इजरायलमा ७ अक्टोबरमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । तिमध्ये ४ जनाको शव नेपाल आइसकेको छ ।

थप पहिचान भएका शव मधुवनका राजेशकुमार स्वर्णकार र सपहीका अनन्द साहको भएको तेल अबिबस्थित नेपाली दुताबासले जनाएको छ ।

आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव चाडैं नै नेपाल पठाउने व्यवस्था मिलाउने दुताबासले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);