सबै पार्टीको राष्ट्रिय एकताले वीर गोर्खालीको सम्झना गरायो : देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

सबै पार्टीको राष्ट्रिय एकताले वीर गोर्खालीको सम्झना गरायो : देउवा

deuba

काठमाडौं, ३१ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुटनीतिक प्रयासबाट नेपाली भूमि फिर्ता ल्याउन पार्टी फरक भएपनि सरकारलाई सहयोग गर्ने बताउनु भएको छ । नेपाली भूमिको सम्बन्धमा संसोधन प्रस्तावलाई नेपाली कांग्रेस र केन्द्विय सदस्यको पनि साथ रहेने बताउनु भयो ।

नेपाली भूमिको सम्बन्धमा सबै पार्टीको राष्ट्रिय एकताले वीर गोर्खालीको सम्झना गराएको बताउनु भयो । नेपालले जारी गरेको नेपाली नक्सा बारे भारतले असमर्थन जनाए पनि कुटनीतिक हिसाबले मिलेर अगाडि बढ्न आवश्यक रहेको पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);