राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो

mahato

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रियता कसैको एकलौटी नभएको बताउनु भएको छ । संविधान संशोधनको प्रस्तावित विधेयकको छलफलमा भाग लिदै नेता महतोले संविधान संशोधनको प्रस्ताव सामान्य नभएको बताउनु भयो । उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रियता, सम्पूर्ण नेपालीको भावना र देशको अखण्डता र सार्वभौमिकतासँग जोेडिएको बताउनु भयो । उहाँले हिमाल, पहाड तराई र मधेशका सवै नेपाली जनता भूमी फिर्ताप्रति सर्जग, समर्पित,सवेदनशिल भएको बताउनु भयो । अब संसदबाट नेताहरुले आफ्नो काम गरेर देखाउन बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);