राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड

prachanda

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याएको बताउनु भएको छ । उहाँले दोस्रो संविधान संशोधनको घडीमा देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा राजतन्त्र, निरकुंश पंचायतीको तानाशाही प्रारम्भीक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);