कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

congress gyapanpatra

काठमाडौं, २८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार काँग्रेसले पार्टीकाे पछिल्लाे केन्द्रीय कार्यसमिति बैठकबाट गरेका निर्णयहरूसहितकाे ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेकाे छ ।

प्रतिनिधिमण्डलमा वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा नेताहरू गाेपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक गरी पाँच जना सहभागी हुनुहुन्थ्यो ।

उक्त अवसरमा प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकता अनुसार कार्यान्वयन गरिने जानकारी पनि गराउनुभयाे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);