आज प्रधानमन्त्रीले लकडाउनको मोडालिटीबारे सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज प्रधानमन्त्रीले लकडाउनको मोडालिटीबारे सम्बोधन गर्ने

pm oli

काठमाडौं, २८ जेठ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् । लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउन्ने भन्ने बारे प्रस्ट हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);