प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

Cabinet-Meeting-pm-kp-oli

काठमाडाैं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरसको संक्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

सम्बोधन आज बिहान ११ बजेदेखि हुने बताइएको छ । लकडाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गर्नुभएको थियो । सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);