नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

corona death

पोखरा, २६ जेठ । स्याङ्जा वालिङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती ६० वर्षीय संक्रमितलाई आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

आइसोलेसनमै उनको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

#कोरोना #कोरोना_मृत्यु

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);