एक कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एक कोरोना संक्रमितको मृत्यु

death body

काठमाडौं, २२ जेठ । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । ४५ बर्ष उमेरका पुरुष मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पाल्पा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट ५ दिन पहिले आएका ती पुरुष स्थानिय क्वारेन्टाइनमा बसेका थिए । उनलाई स्वस्थ्यमा सम्बन्धी, श्वास-प्रश्वासमा समस्या आएपछि ३ दिन अगाडि पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए । उनको जेठ २० गते मृत्यु भएको हो । आज कोरोना पोजेटिभ आएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १० जनाको मृत्यु भएको छ ।

#कोरोना

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);