थप २२६ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १७९३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

थप २२६ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १७९३ पुग्यो

corona update

काठमाडौ, १९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९३ पुगेको बताउनु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);