काठमाडौं, १५ जेठ । दलित तथा गरिबीका रेखामुनी परेका बालबालिकालाई समेटने गरी बाल संरक्षण अनुदानको दायारा फराकिलो बनाउन रु ३ अर्ब ७६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताउनु भएको हो । यस बाट १३ लाख बालबालिका लाभान्तीत हुने अनुमान छ ।
बाल संरक्षण अनुदानको दायारा फराकिलो
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको पूजा गर्न भक्तजनकाे भीड
८ मिनेट अघि




