काठमाडौं, १५ जेठ । बजेटमा सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सरकारले यसकालागि बजेटमा ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगार दाताले जम्मा गर्नु पर्ने रकम लकडाउन अवधिभरका लागी नेपाल सरकारले व्यर्होने व्यवस्था गरिएको छ ।
सामाजिक सुरक्षा भत्तालाई निरन्तरता
ताजा समाचार
चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६ शुरु
५ घन्टा अघि
काठमाडौंमा महिलाहरुका लागि सवारी चालक तालिम शुरु
५ घन्टा अघि





