Our Network

मंसिर २० २०७८, सोमबार

ईदको बिदा आज होइन भोलि

काठमाडौं, ११ जेठ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । बिदा जेठ १२ गते सोमबारका लागि दिइएको जनाइएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।grih mantralay