ईदको बिदा आज होइन भोलि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ईदको बिदा आज होइन भोलि

grih mantralay

काठमाडौं, ११ जेठ । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । बिदा जेठ १२ गते सोमबारका लागि दिइएको जनाइएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।grih mantralay

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);