लुम्बिनी प्रदेश स्थापना दिवसमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

लुम्बिनी प्रदेश स्थापना दिवसमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

१३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);