अन्तरिक आवागमन र आपूर्ति व्यवस्थापन सहज गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अन्तरिक आवागमन र आपूर्ति व्यवस्थापन सहज गरिने

rastrapati live

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरिक आवागमन र आपूर्ति व्यवस्थापन सहज गरिने बताउनु भएको छ । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो ।

त्यस्तै राष्ट्रपति भण्डारीले मुलुकको खनिज तथा पेट्रोलियम पदार्थको अन्वेषण, उत्खन्न, प्रशोधन अघि बढाउने बताउनु भएको छ । उहाँले कृषिको आधुनिकीकरण र व्यवसायीकिकरण गर्न ठुलो मात्रमा लगाानी गरीने बताउनु भएको छ। उहाँले सरकारकोे अब कार्यदिशा शिक्षा , स्वाथ्य, आर्थिक र रोजगारी पुर्नाउथ्तान गर्ने रहेको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);