कोही भोको हुँदैन, कोहि भोको मर्दैन : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोही भोको हुँदैन, कोहि भोको मर्दैन : राष्ट्रपति

niti karyakram

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत उहाँले नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने र नमर्ने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि पुँजी उपलब्ध गराउने बताउनु भएको छ । सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ती तालिम केन्द्रहरु सञ्चालन गर्ने बताउनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);