शिक्षा सरकारको पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शिक्षा सरकारको पहिलो प्राथमिकता : राष्ट्रपति भण्डारी

niti karyakram

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । आगामी वर्षमा सार्वजनिक विद्यालयहरुलाई गुणस्तरिय शिक्षाको केन्द्र बनाइने र आगामी तीन वर्षभित्र सामुदायिक विद्यालयलाई पूर्वाधार सम्पन्न विद्यालयको रुपमा स्थापित गरिने बताउनु भएको छ । गुणस्तरिय शिक्षाको लागि विद्यालयमा दक्ष शिक्षक पनि परिचालन गरिने छ र वैज्ञानिक शिक्षण पद्धतिमा पनि जोड दिइने बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालयको संरचनागत रआवश्यक सुधार गरि गुणस्तरिय शिक्षा प्रदान गरिने छ र दक्ष श्रमिक, कामको सम्मान सरकारको प्रमुख श्रम निति हुने पनि बताउनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);