मेलम्ची खानेपानी छिटै काठमाडौंमा आउँछ : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

मेलम्ची खानेपानी छिटै काठमाडौंमा आउँछ : राष्ट्रपति भण्डारी

niti karyakram

काठमाडौं, २ जेठ । मेलम्ची खानेपानी छिटै काठमाडौंमा आउँने बताउनु भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले जडिबुटी खेती गर्न प्रोत्साहान गर्ने बताउनु भएको छ । त्यस्तै उहाँले वृक्षारोपण लाई प्रथामीकता पनि दिइने बताउनु भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थीक वर्षमा सञ्चालन गरिने बताउँदै बताउनु उहाँले पर्यटन क्षेत्रलाई उकास्न दीगो पर्यटनको कार्यक्रम प्रवर्धन गरिने पनि बताउनु भयो । काठमाडौंमा सुख्खा बन्दरगाह सञ्चालन गरिने र नेपाली वस्तुको आयातलाई सहज बनाउने पनि बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);