सरकारको विकल्प खोज्नुपर्ने : वरिष्ठ नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सरकारको विकल्प खोज्नुपर्ने : वरिष्ठ नेता पौडेल

काठमाडाैं, २७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्धारा काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय भेलामा वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशता तिर बढिरहेको भन्दै विकल्प खोज्नुपर्ने बताउनु भएको हो ।

वर्तमान प्रधानमन्त्रीले संवैधानिक परिषद्मा एकलौटी गर्न खोजेर सर्वसत्तावादको भ¥याङ चढ्न खोजेको पुष्टि भएको पनि उहाँले दावी गर्नुभयो । अहिलेको अवस्थामा कांग्रेसले व्यवस्था बचाउन जोड दिनुपर्ने नेता पौडेलले उल्लेख गर्नुुभयो । उहाँले समुदायलाई लोतान्त्रिकरण गर्न आफूलाई पनि लोतान्त्रिककरण बनाउन तयार हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);