३०० शैयाको सरुवा रोग अस्पताल स्थापना गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३०० शैयाको सरुवा रोग अस्पताल स्थापना गरिने

niti karyakram

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरुवा रोग रोकथाम र नियन्त्रण गर्न प्रयोगशाला परिक्षण सहितको ३०० शैयाको सरुवा रोगको अस्पलताल स्थापना गरिने बताउनु भएको छ । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले उच्च रक्तचाप, मधुमेह  दम आदिको परिक्षण र रोकथामका लागी देशस्तरीय थप सुधार गर्दै जाने बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);