काठमाडौं, १ जेठ । यस पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनका समाचार प्रमुख चन्द्र बानियाँको ममतामयी आमा चिनीमैया बानियाँको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ लामो समय देखि पक्षाघातको रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको ४ छोरा र २ छोरी हुनुहुन्छ ।
माउण्टेन टेलिभिजनका समाचार प्रमुख बानियाँलाई मातृशोक
ताजा समाचार
२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि
११ मिनेट अघि
झापा-५ मा फराकिलाे मतान्तरले बालेन शाहकाे अग्रता
१७ मिनेट अघि
कालीकाेट-१ मा नेकपाका महेन्द्र शाही विजयी
२३ मिनेट अघि
दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी
२७ मिनेट अघि
काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित
२९ मिनेट अघि




