थप एक जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

थप एक जनामा कोरोना संक्रमण

corona p+ 1

काठमाडौं, १ जेष्ठ । नेपालमा थप थप एक जनामा कोरोना संक्रमित फेला परेका छन् । नेपालमा कोरोना भाइरससंक्रमितको संख्या २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहीबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जो आज भरतपुर अस्पतालमा गरिएको परिक्षणमा नवलपरासी (ब.सु.पू. ) देवचुली न.पा.-१२ निवासी ४९ वर्षीय पुरुष हुनुहुन्छ ।

यसअघि बिहान कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिला रहेका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);