मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

मन्त्रालयले सच्यायो कोरोना संक्रमितको संख्या

corona update

काठमाडौं, १ जेष्ठ । नेपालमा अध्यावधिक अनुसार कोरोना पुष्टि विवरण २४५ मात्र भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विज्ञप्ती निकालेर पछिल्लाे अध्यावधिक अनुसार २५० भएकाेमा प्राविधिक कारणले पाँच जना कोरोना संक्रमित पहिला नै पुष्टि भएका पुन विवरण भएको जनाउनु भएको हो ।

बिहान कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिला रहेका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

ताजा समाचार