एउटै परिवारका नौ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एउटै परिवारका नौ जना संक्रमित

corona virous

रुपन्देही, १ जेष्ठ । रुपन्देहीमा थपिएका नौ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित एकै परिवारको भएको खुलेको छ ।

रुपन्देही गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाका उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् ।

उनीहरु जोगडा माविमा क्वारेन्टाइनमा छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);