पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

bhim

काठमाडौं, १५ वैशाख |जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा प्रहरीले यही वैशाख १० गते उपाध्यायलाई पक्राउ गरेको थियो । पूर्वसचिव उपाध्यायविरुद्ध ५ वर्षसम्म कैद सजाय दिन माग गर्दै प्रहरीले आइतबार साइबर क्राइमको मुद्दा दर्ता गरेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);