कोरोना भाइरसले अझै खराब स्थिति आउन सक्ने डब्ल्युएचओको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना भाइरसले अझै खराब स्थिति आउन सक्ने डब्ल्युएचओको चेतावनी

WHO warns

एजेन्सी, १० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसका कारण विश्वमा अझै खराब स्थिति आउन सक्ने चेतावनी दिएको छ ।

संगठनका महानिर्देशक डाक्टर टेड्रोस ग्रीब्रियासले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र कोरोनाविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्द खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिएका हुन् ।

महानिर्देशक गिब्रियासले कोरोना भाइरसका कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी नै रहेको त्यसेबला महामारीले विश्वमा खतरनाक रुप सक्ने बताए । उनले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);