कैलालीका क्षेत्र पूर्णरुपमा शील | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कैलालीका क्षेत्र पूर्णरुपमा शील

kailali lockdown

कैलाली, १० वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सिमामा थप कडाई गरिएको छ ।

भारतसँग सीमा जोडिएका कैलालीको १ सय १ किलोमिटर क्षेत्रलाई अहिले पूर्णरुपमा सील गरिएको हो ।

भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अस्थायी र स्थायी गरी कैलालीका ८२ ठाउँमा पोष्ट खडा गरेपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);