कैलालीमा भेटिए अर्का कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कैलालीमा भेटिए अर्का कोरोना संक्रमित

coronavirus test

कैलाली, १ वैशाख । कैलालीमा थप  एक जनाका कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार कैलाली जिल्ला लम्की चुहाकी एक ६५ वर्षीय महिला नेपालमा कोरोना संक्रमणको तेह्रौँ व्यक्ति बनेकी छिन् ।

संक्रमित महिला विरगन्जबाट कैलाली गएकी हुन् । उनी विरगन्जमा व्यावसाय गर्दै आएकोमा लकडाउनको अघिल्लो दिन मात्र आफ्नो स्थायी घर कैलाली गएकी थिइनन् ।

पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको एक चिकित्सकले जनाएका छन् । उनका अनुसार अहिले संक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ ।

तर, स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);