सुन तोलामा १५ सय रुपैयाँले गिरावट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुन तोलामा १५ सय रुपैयाँले गिरावट

gold shop

काठमाडौं, ६ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ ।

बुधबार तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको ७ सय १० रुपैयामा कारोबार भएको चाँदी बिहीबार घटेर ६सय ८० रुपैयाँमा कारोबार भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);