संसदमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन आज | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संसदमा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन आज

pm kp oli

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्नुहुने भएको छ । शुक्रवार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएकोमा राष्ट्रिय सभाका सांसद दुर्गा प्रसाद उपाध्याको निधन भएपछि सम्बोधन आजका लागि सारिएको हो ।

शनिवार संसदको बैठकको शुरुमै ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन मार्फत आफ्नो कार्यकालको २ वर्षमा भएका उपलब्धिबारे संसदलाई जानकारी गराउनुहुने बताइएको छ ।

आजदेखि प्रधानमन्त्री ओलीको नेतृत्वमा नेकपाको सरकार बनेको २ वर्ष पूरा हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);