प्रदेश नं. २ मा यसरी हुँदैछ मतदान (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाण्डौँ, २ असोज । प्रदेश नम्बर २ मा अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । स्थानीय तहको निर्वाचनका लागि भएको मतदानमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वार्ड नं २ को श्री दुर्गा खोभारी जनता उच्च माबि मतदान केन्द्रबाट राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मतदान गरेका छन् ।

Rajendra mahato
त्यस्तै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषाको रामेश्वर निधि स्कुलको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

Rajeshman Singh

(वीरगञ्ज महानगरपालिका वडा नम्बर- ३ छपकैया स्थित मालपोत मतदान केन्द्रमा मत खासाल्दै राजपाका तर्फबाट महानगर प्रमुखका उम्मेदवार राजेशमान सिंह)

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);