राजपाका अध्यक्ष महन्थ ठाकुरले गरेनन् मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाण्डौँ, २ असोज । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा उत्साहजनक रुपमा मतदान भईरहेको छ ।

विभिन्न पार्टीका नेताले पनि आफ्नो क्षेत्रमा गएर मतदान गरेका छन् । यद्यपी राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी भएनन् ।

स्वास्थ्यमा समस्या देखिएकाले नेता ठाकुर मतदान नगरी सर्लाहीबाट काठमाडौं फर्किएको राजपाका अर्का नेता राजेन्द्र महतो जानकारी दिएका छन् । ठाकुर सर्लाही बलरा नगरपालिकाको मतदाता हुन् ।

सर्लाहीमै घर भएका राजपाका शीर्ष नेताहरु महतो र महेन्द्रराय यादवले भने मतदान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);