स्वतन्त्रबाट वडा अध्यक्ष जितेका राजपाका दुई जना कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रुपन्देही, २ आसोज । रुपन्देहीमा स्वतन्त्रबाट चुनाव जित्ने २ जना वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

मायादेवी गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष मोहमद रफिक खाँन र वडा नम्बर ४ का वडाध्यक्ष धनपाल मल्लाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) समर्थक स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका खाँन र मल्लाहले हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई सँगै लिएर हिँड्न सक्ने पार्टी नेपाली कांग्रेस नै भएकाले आफूहरु कांग्रेसमा प्रवेश गरेको बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);