७० वर्षमा एसइइ पास गरेका दुर्गे कामी नेपाली कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पोखरा, १३ मंसिर । ७० बर्षको उमेरमा एसइइ एसएलसी उर्तीण गरेका दुर्गा कामी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । स्याङ्जा फेदीखोला स्थायी घर भएका कामी बुधबार स्याङ्जामा आयोजित विशाल चुनावी आमसभामा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

७० वर्षीय कामी, युवासंघका वडा अध्यक्ष रबिन राना सहित तीन सयभन्दा बढि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई स्याङ्जा क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजु थापा लगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् । कामीले हालसालै मात्र एसईई परीक्षा उर्तिण गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);