मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेसमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

काठमाडौं, २० असोज । नेकपा मालेका सांसद शिवचन्द्र चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आज शुक्रबार धनुषामा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिले टीका लगाएर सांसद चौधरीलाई कांग्रेसमा प्रवेश गराएका हुन्।

ताजा समाचार