१४ पूर्वसांसद समानुपातिकबाट प्रदेश सभामा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

१४ पूर्वसांसद समानुपातिकबाट प्रदेश सभामा

काठमाडौं,१६ पुस। एमाले पूर्वसांसदहरू उषाकला राई, यशोधा अधिकारी र शान्ति थिङ समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बन्दै छन् ।

कांग्रेस एमालेबाट यसअघि सांसद रहेका शिवचन्द्र चौधरी कांग्रेस प्रवेश गरी प्रदेशको सांसद बन्दै छन् । त्यस्तै, पूर्वसांसदद्वय सरस्वती चौधरी र प्रमिलादेवी दास पनि छनोट भएका छन् । यसअघि दोस्रो संविधानसभामा मनोनीत २६ भित्र परेकी गीता वाग्ले र अखण्ड नेपाल पार्टीबाट कांग्रेस प्रवेश गरेका पूर्वसांसद कुमार खड्का पनि सांसद बन्दै छन् ।

माओवादी र माओवादीले पूर्वसांसदहरू सीताकुमारी नेपाली, दामाकुमारी शर्मा र विमला केसीलाई प्रदेश सभा सदस्य बनाउँदै छ ।

राजपाले समानुपातिकतर्पm पूर्वसांसदद्वय डिम्पल झा र रामनरेश रायको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ । नयां पत्रिकाबाट

फोरम र संघीय समाजवादी फोरमबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा एकजना पूर्वसांसदले प्रतिनिधित्व गर्दै छन् । प्रदेश २ मा फोरमले पूर्वसांसद करिमा वेगमलाई सांसद बनाउँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);