इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीको जित

Sheffield United 0-1 Man City

एजेन्सी, ८ माघ ।  मंगलबार राति भएको खेलमा सिटीले युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युरोले ७३ औं मिनेटमा विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका थिए । सिटीले पहिलो हाफमै अग्रता लिने अवसर भने गुमाएको थियो ।

जितसँगै सिटी ५१ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १३ अंक पछाडी छ । सेफिल्ड ३३ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);